राजपा रणनीति : पहिले ध्यानाकर्षण, नभए सडक संघर्ष

काठमाडौँ — संघीय संसद्‌मार्फत दिएको दबाबले सरकारलाई नछोएपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधन लगायत मुद्दालाई सडकमा लैजाने घोषणा गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एक साताभित्र माग पूरा गराउन ध्यानाकर्षण गराउने बताए । ‘त्यसपछि पनि माग पूरा गर्ने प्रक्रिया अघि बढाइएन भने आन्दोलनमा जान्छौं,’ उनले भने । राजपाले … Continue reading राजपा रणनीति : पहिले ध्यानाकर्षण, नभए सडक संघर्ष